१४ वर्षपछि भारत पुगे मेसी : चार शहर घुमेर सचिन तेन्दुलकर, शाहरुख र प्रधानमन्त्री मोदीसँग भेट्दै

नयाँदिल्ली– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आएका छन् । उनीसँग उरुग्वेका स्टार फुटबलर लुइस सुआरेज र अर्जेन्टिनाका मिडफिल्डर रोद्रिगो डी पाउल पनि आएका छन् ।  तीनै खेलाडी शुक्रबार राति करिब २:३० बजे कोलकाता विमानस्थलमा पुगेका थिए । उनीहरूले बिहान ९:३० बजे प्रशंसकहरूसँग भेटेका छन् ।  मेसी संयुक्त राष्ट्रसंघको बाल संगठन युनिसेफका ब्रान्ड […]