साउदी अरेबिया लगातार तेस्रोपटक फिफा विश्वकपमा छनोट

२९ असोज, काठमाडौं । साउदी अरेबियाले इराकसँग गोलरहित बराबरी खेल्दा पनि लगातार तेस्रो पटक फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ। जेदाह मैदानमा अधिकांश समय बल नियन्त्रणमा बिताएको साउदीले गोल गर्ने अवसरहरू सदुपयोग गर्न सकेन। इराकले दोस्रो …