नेपाल ल्यूब आयलको ३४औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

नेपाल ल्यूब आयल लिमिटेडले आफ्नो ३४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। चुनौतीपूर्ण आर्थिक अवस्थाबीच पनि कम्पनीले शेयरधनीहरूलाई कुल २१ प्रतिशत लाभांश (२०% बोनस शेयर र १.०५२६४% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले विगत एक दशकभन्दा बढी समयदेखि नियमित रूपमा शेयरधनीहरूलाई आकर्षक प्रतिफल प्रदान गर्दै आएको छ। कोभिड–१९ र आर्थिक सुस्तताका केही […]