पञ्चांग निर्णायक समितिले भन्याे– शुक्र अस्तले दसैँका कर्म रोकिँदैन

नेपाल पञ्चांग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।