आन्दोलनले ध्वस्त भएको प्रहरी कार्यालय ३८ दिनमा पुनः निर्माण गरी हस्तान्तरण

RajdhaniDaily.com | रौतहट । जेन्जी आन्दोलनका क्रममा गत भाद्र २४ गते आगजनी तथा तोडफोड गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन पुनःनिर्माण सम्पन्न गरि ३८ औ दिनमा हिजो -