६ महिनाका लागि लिमीको इलाका प्रहरी चौकी बन्द

हुम्ला – नाम्खा गाउँपालिका– ६ स्थित लिमीको इलाका प्रहरी चौकी ६ महिनाका लागि बन्द भएको छ। असोज २४ र २५ गते परेको हिमपातले एक्कासी चिसो बढेपछि चौकीका प्रहरी