करोड फिरौती माग्दै तुषार कपुरलाई ज्यान मार्ने धम्की,

काठमाडौं– बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की दिँदै ५ करोड भारतीय रुपैयाँ फिरौती मागिएको छ।  कुख्यात लरेन्स बिश्नोई ग्याङसँग सम्बन्ध रहेको दाबी गर्ने एक व्यक्तिले फोनमार्फत धम्की दिँदै उक्त रकम मागेको बताइएको छ। तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले यो धम्की वास्तविक नभई कसैले ग्याङको नाम दुरुपयोग गरेर दिएको हुन सक्ने संकेत गरेको छ। भारतीय मिडियाअनुसार, […]