थापाथलीस्थित राम मन्दिर परिसरमा काठमाडौँ महानगरले चलायो डोजर (तस्बिरसहित)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ । सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो ।