आवासको सुनिश्चितताबिना होल्डिङ सेन्टरबाट नहटाउन सुकुमवासीको माग

१० मंसिर, काठमाडौं । सरकारले होल्डिङ  सेन्टर छाड्न सूचना टाँसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरू रुष्ट बनेका छन् । भक्तपुरको बोडेमा कृषि विकास बैंक भवनको बनाइएको होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीलाई शुक्रबारसम्म ठाउँ खाली गर्न प्रशासनले सूचना टाँसेको …