मर्यादाविपरीत गतिविधि गरेको आरोपमा स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ
१३ मंसिर, काठमाडौं । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न स्पा तथा मसाज सेन्टरमा अनुगमन …