काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले बिचौलियाको चलखेलका कारण सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन् । मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले गभर्नरको विषयलाई राजनीतिकरण गरिएको समेत बताए । समयमै गभर्नर नियुक्त गर्न नसक्नुले राजनीतिक दलले देश सञ्चालन गर्छन् वा अरु कसैले भन्ने प्रष्ट हुँदै गएको उनले बताए । पुनले […]