चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भने: ‘सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्’

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ ।  सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडदारमै यात्रुलाई सेवा प्रदान गर्ने स्पष्ट पारेका हुन् । बैठकमा बोल्दै अध्यक्ष सिटौलाले चाडपर्वमा अग्रिम टिकट बुकिङ मात्र […]