अमेरिकी डलरको भाउ स्थिर, अरु मुद्राको अवस्था कस्तो ?
१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरोको भाउ भने घटेको छ ।
हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १५३ …