जलवायु परिवर्तनको असमान भार थेग्न अब नेपाल बाध्य हुन सक्दैन : सभामुख अर्याल

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विश्वव्यापी जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने बताएका छन्। बिहीबार राजधानी काठमाडौंमा आयोजित दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको प्रथम महासभालाई …