असोज ८ देखि ११ सम्म बीपी राजमार्गमा राति सवारी आवागमन रोक लगाइने

७ असोज, काभ्रेपलाञ्चोक । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक लगाउने निर्णय गरेको छ । मनसुन प्रतिकार्य कमाण्डपोष्ट काभ्रेपलाञ्चोकको …