२०२१ क्यापिटल बमकाण्ड : ५ वर्षपछि एक शङ्कास्पद व्यक्ति भर्जिनियाबाट पक्राउ

करिब ५ वर्ष लामो अनुसन्धानपछि अमेरिकी सङ्घीय एजेन्टहरूले ६ जनवरी २०२१ भन्दा एक रातअघि क्यापिटल नजिक दुई वटा पाइप बम राखेको आरोप लागेका एक शङ्कास्पद व्यक्तिलाई भर्जिनियाबाट पक्राउ गरेका छन्। यो गिरफ्तारीले ६ जनवरी २०२१ सँग सम्बन्धित सबैभन्दा ठुलो नसुल्झिएको रहस्यलाई समाधान गर्न मद्दत पुग्ने घटनाबारे जानकार स्रोतहरूले बताएका छन् ।  पक्राउ परेका व्यक्तिको पहिचान […]