श्रमिकलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध गराउन विभागको निर्देशन

युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन निर्देशन दिएको छ।