आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण देशका हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने पहाडी तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम प्रायः सफा […]