‘दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिम’ : ‘प्रचण्ड’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थिति चुनौतीपूर्ण बन्दै गएको बताएका छन्  । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको जागरण अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सबै नेपालीले असहज परिस्थितिको सामना गरिरहेको बताए। साथै विश्व परिस्थिति पनि सहन नरहेको […]