वसन्तपुरमा नयाँ वर्षको हर्ष

नेपाल संवत् ११४६ आजबाट सुरु भएको छ। यस संवत्‌लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। नेपाल संवत्‌को थालनी शंखधर साःख्वा नामका एक व्यक्तिबाट भएको कुरा ऐतिहासिक रूपमा पुष्टि भएको छ। तर के कति कारणले यसको सुरुआत भयो भन्ने सम्बन्धमा भने एउटै मत छैन। धेरैजसोले भने राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (ईसं ८८०) […]