एकैदिन तोलामा ३ हजारले बढ्यो सुन, चाँदीको मूल्यमा पनि वृद्धि

काठमाडौँ । नेपाली बजारमा पहेँलो धातुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले उकालो लागेको छ। बढ्दो क्रमसँगै आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७८ हजार […]