सिटी सेन्टरमा सफारीको पहिलो एक्सक्लुसिभ शोरूम सञ्चालनमा

विश्वप्रसिद्ध लगेज र ट्राभल एक्सेसरीज ब्रान्ड सफारी अब नेपाली बजारमा आफ्नो पहिलो एक्सक्लुसिभ शोरूम सहित प्रवेश गरेको छ। जगदम्बा मोबाइल्सले काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा सो शोरूमलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफारी ब्रान्डको नेपालमा आधिकारिक वितरक तथा व्यवस्थापक शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोबाइल्स रहेको छ। करिब ३५० वर्गफुट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक शोरूमले यात्रुहरूका लागि […]