हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ-काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित नासल चोक डबलीमा शनिबार १२ वर्षे श्री श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन गरिएको छ । नरदेवीको प्रसिद्ध श्री श्वेतकाली अजिमाको परम्परागत देवी नाच अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल तथा काठमाडौँका पूर्वमेयर विद्यासुन्दर शाक्यलगायत विशिष्ट व्यक्तिहरू पुगेका थिए । नेवार समुदायको […]