जाजरकोटमा अज्ञात रोगका कारण दुई सय भन्दा बढी भेडा मरे

हुम्ला- जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–३ मुल्साममा अज्ञात रोगकोले दुई सयभन्दा बढी भेडा मरेका छन् । भेडा एकपछि अर्को गर्दै मर्न थालेपछि किसान चिन्तित