‘किङ’ को बजेट ३५० करोड भारु, बन्नेछ शाहरुखको महंगो एक्सन-थ्रीलर

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को बजेट दिन प्रतिदिन वृद्धि हुँदै गैरहेको छ । बलिउड हंगामाका अनुसार सिद्धार्थ आनन्दद्वारा निर्देशित यो एक्सन-थ्रीलरलाई अहिलेसम्मकै ठूलो बलिउड एक्सन प्रोजेक्ट बताइएको छ । स्रोतका अनुसार फिल्मको …