बेलबारी गोल्डकप पुस ४ देखि, विजेतालाई ८ लाख पुरस्कार
१२ मंसिर, बेलबारी । मोरङको बेलबारीमा नवौँ बेलबारी मेजर स्वर्गीय एनबी रुङ्गमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप आगामी पुस ४ देखि १० गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक डाँगीहाट युथ क्लबले शनिबार बेलबारी–११ स्थित लक्ष्मीमार्ग खेलमैदानमा …