काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको इलामको उपनिर्वाचनमा उम्मेदवार भए । थेगिम त्यसबेला मुडा चुनाव चिह्नसहित पहिचानको मुद्दा लिएर उम्मेदवार बनेका थिए । तत्कालीन प्रदेश १ सरकारले कोशी नामाकरण गरेपछि पहिचानका नाममा पूर्वमा ठूलो आन्दोलन भएको थियो । त्यही आन्दोलनपछि भएको उपनिर्वाचनमा उदाएका नेता थेगिमलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले साथ […]