काठमाडौंको टोखामा एक महिला मृत फेला

७ पुस, काठमाडौं । काठमाडौंको टोखामा एक महिला मृत फेला परेकी छन् । टोखा नगरपालिका-३ ढलमल मालाश्री स्कुल नजिक सडक पेटीमा पहिचान खुल्न नसकेकी करिब ३० वर्षीया महिल सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे …