प्रचण्डले भने– चुनावी सहकार्यका लागि रास्वपाका कोही नेतासँग कुराकानी भएको छैन
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखिएको भन्ने खबर असत्य भएको बताएका छन् ।