१३ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन् ।
आइतबारको कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै शर्माले आफूले प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकमार्फत जाने भन्ने …