समग्र स्वास्थ्यको आधार, मुख स्वास्थ्य

दुई दशकसम्म दन्त स्वास्थ्य केवल दाँत दुखाइ, मुख सुन्निने, दाँत सिरिङ्ग हुने जस्ता समस्या समाधानमा केन्द्रित थियो । तर अहिले यो दाँतको मात्रै नभएर समग्र शरीरको स्वास्थ्यको विषय हो भन्ने प्रमाणित भइसकेको छ । लगभग ९० …