राष्ट्रिय लिग : लगातार तेस्रो खेल जित्दै एपीएफ शीर्ष स्थानमा

११ माघ, काठमाडौं । विभागीय टोली एपीएफले राष्ट्रिय लिग फुटबलमा लगातार तेस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । लिग अन्तर्गत आइतबार दशरथ रंगशालमा भएको खेलमा एपीएफले संकटा क्लबलाई २-१ ले पराजित गर्दै अपराजित यात्रा …