हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा एकजना किशोरीमाथि यौन दुर्व्यवहार भएको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गरेर धरान उपमहानगरपालिका-१६ स्थित नौलो बस्तीमा किशोरीमाथि भएको यौन दुव्यर्वहारको घटनामा संलग्न भएको आरोपमा सार्वजनिक गरेको हो । तर प्रहरीले ती पीडकको पनि नाम गोप्य राखेको छ । प्रहरीका अनुसार […]