छान्नुअघि जान्नु : साढे ३ वर्षमा १६३ जनप्रतिनिधिलाई प्रहरीले चलायो मुद्दा

१ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । मतदाता फकाएर आफूतर्फ आकर्षित गर्न उम्मेदवारहरू अजंगका भारी बोक्नेदेखि, जेरी पकाउने, चटपट बनाउनेसम्मका काम गर्दै आएका छन् …