खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास  खुमलटारमा बसिरहेको छ।