ओमानलाई हराएसँगै युएईको सुपर फोर सम्भावना कायमै - हाम्रो खेलकुद

एजेन्सी - घरेलु टोली युएईले सोमबार राती एसीसी टी-२० एसिया कपमा ओमानलाई ४२ रनले हराउदै सुपर फोरको सम्भावना कायमै राखेको छ । जित्नलाई १ सय ७३ रनको लक्ष्य पछ्याएको ओमान १८.४ ओभरमा १ सय ३० रनमा अल आउट भयो । ओमानका कप्तान जतिन्दर सिँह २०, अर्यान बिष्ट २४ र बिनायक शुक्ला २० रन बनाउन बाहेक