सरकारले जेन–जी आन्दोलनका घटनासम्बन्धी गाैरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गर्न छुट्टै आयोग गठन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न छुट्टै आयोग गठन गर्ने निर्णय गरेको हो ।