भरतपुरमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्सले सर्वसाधारणका लागि १६ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) गर्ने भएको छ। कम्पनीले यही चैत महिनाको अन्त्यभित्र धितोपत्र बजार नियामक निकाय धितोपत्र बोर्ड नेपालमा आवेदन दिने योजना बनाएको छ। भरतपुर चितवनमा स्थापना भएको उक्त उद्योग करिब एक विघा दश कट्ठा क्षेत्रफलमा फैलिएको छ। कम्पनीले विगत १३ वर्षदेखि औषधि उत्पादन […]