७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध शून्य सहनशीलता नीति लिएको छ ।
२१ फागुनमा तय निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेसले लघुवित्तको सेवा शुल्क र ब्याजदरमा परिमार्जन गर्ने तथा सहकारीलाई उत्पादनसँग जोड्ने प्रतिज्ञा गरेको हो …