रुकुममा लोकतन्त्र अनुभूति गर्न २०८२ साल कुर्नुपर्‍यो

विकास के.सी., रुकुम पश्चिम । नेपालले २००७ सालमा प्रजातन्त्र प्राप्त गर्‍यो र २०४७ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो। राजनीतिक परिवर्तनका यी चरणहरूले देशलाई लोकतान्त्रिक यात्रातर्फ अघि बढाए पनि सबै भूगोलले समान रूपमा लोकतन्त्रको अनुभूति गर्न सकेनन्। रुकुम त्यसको प्रतिनिधि उदाहरण बनेर रह्यो। ‘जनयुद्ध’को उद्गमस्थलका रूपमा चिनिएको रुकुम लामो समयसम्म राजनीतिक रूपमा एक प्रकारको प्रभाव क्षेत्रजस्तै […]