गण्डकीको नजिर देखाउँदै विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई भने- संवैधानिक परिषदमा ३ जनाले बहुमत हुँदैन

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ६ सदस्यीय संवैधानिक परिषदमा ३ जनाको बहुमत हुन नसक्ने बताएका छन्।