प्रधानमन्त्री र गृहमन्त्रीको तानातानमा गुप्तचरी निकाय
१९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बिहीबार प्रतिनिधिसभामा दुई वटा अध्यादेश पेस गरे । जसमध्ये एक थियो– विशेष सेवा ऐन संशोधन अध्यादेश ।
देशको एक मात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई गृह मन्त्रालय मातहत …