काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने भन्दै सरोकारवालाले समयमै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । बिहीबार ‘इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च’ले आयोजना गरेको ‘पश्चिम एसियामा द्वन्द्व, नेपाली आप्रवासीमा पारेको प्रभाव र नेपालको अर्थतन्त्रमा यसको असर’ कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् । अर्थशास्त्री सुधनकुमार ओलीले पश्चिम एसियाका देशसँग […]