२९ चैत, पेरिस । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि आइतबार इस्लामाबादमा भएको वार्ता बिनानिष्कर्ष समाप्त भएपछि विश्व समुदायले अमेरिका र इरानलाई वार्ता जारी राख्न आग्रह गरेका छन्।
वार्ताको मध्यस्थकर्ता पाकिस्तानले वार्ताका लागि दुबै पक्षबीच विश्वासको वातावरण …