नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले रचे इतिहास, नेपाललाई अहिलेसम्मकै ठुलो सफलता !

नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी सिजन–५’ मा ऐतिहासिक सफलता हासिल गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्। बिहीबार भएको क्वाटरफाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। यससँगै ढाँट रोड टु युएफसी प्रतियोगितामा जित निकाल्ने पहिलो नेपाली फाइटर बनेका छन्। सुरुमा उनले म्याट्टी आइआनसँग प्रतिस्पर्धा […]