महेश बस्नेतकी श्रीमतीको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगियो

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । माइतीघर मण्डलामा धर्ना बसिरहेका बेला दलबलसहित आएकी अम्बिकाले शोभामाथि आक्रमण गरेकी थिइन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै शोभाले अहिले आफू ट्रमा सेन्टरमा रहेको जानकारी दिएकी हुन् । ‘महेश बस्नेत अपराधीको स्वास्नी र नेकपा एमालेका कार्यकर्ता […]