एक महिना लामो युरोप भ्रमण सम्पन्न गरेर पण्डित दीनबन्धु पोखरेल हालै नेपाल फर्किएका छन् । बेल्जियमदेखि स्पेन, नर्वे, पोर्चुगल, फ्रान्स, डेनमार्क, फिनल्यान्डलगायत १२ भन्दा बढी देशमा आध्यात्मिक कार्यक्रम सञ्चालन गर्दै उनले प्रवासमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष संवाद गरे ।
तीन पटक युरोप यात्रा …