केन चम्किँदा इंग्ल्यान्डले लियो अग्रता

१७ असार, काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत डीआर कंगोविरुद्ध अग्रता लिएको छ । एटलान्टा स्टेडियममा जारी खेलको ८६औं मिनेटमा इंग्ल्यान्डले खेलमा पहिलोपटक अग्रता लिएको हो । ८६औं मिनेटमा कप्तान ह्यारी केनले …