संयुक्त राष्ट्रसंघको ८१औँ महासभा नेपालका समसामयिक समस्या, चुनौती र सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बनेको छ।विशेषगरी, हालै नेपालले भोगेको विनाशकारी बाढी, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम, जलवायु न्याय तथा नेपाललाई आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषयहरू विश्वमञ्चमा उठ्नु महत्वपूर्ण छ। प्रधानमन्त्रीज्यूको सम्बोधनमार्फत यी विषयले अन्तर्राष्ट्रिय ध्यानाकर्षण पाएकोमा यसलाई सकारात्मक रूपमा लिनुपर्छ। हामीले […]