काठमाडौं– नेपाली कांग्रेसले सरकारलाई नागरिकको धनजनको सुरक्षाका लागि थप सतर्कताका साथ रणनीतिक योजना बनाउन सुझाव दिएको छ । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारलाई थप सतर्कताका साथ रणनीतिक योजना बनाउन सुझाव दिएका हुन् । ‘व्यवस्था परिवर्तनका नाममा गरिएका आपराधिक गतिविधिको जिम्मेवारी सम्बन्धित पक्षले लिनै पर्छ,’ उनले फेसबुकमार्फत् भनेका छन्, ‘सरकारले नागरिकको […]